काठमाडौँ,३ असार । विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हडताल आह्न गरेको छ । केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकसहितका कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा देशभर क्रान्तिकारीले स्कुल र कलेज बन्दको घोषणा गरेको हो । विप्लवनिकट विद्यार्थी संगठनको शैक्षिक हड्तालमा विपक्षी दल सम्बद्ध केही विद्यार्थी संगठनले पनि ऐक्यबद्धता जनाएका छन् ...