काठमाडौं,३ असोज । प्रध्यानाध्यापकले ढिलो विद्यालय आएको भन्दै आफ्ना विद्यार्थीलाई कुटेर कान फुटाएका छन । चितवनको बुलिङ्टारस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटेर कान फुटाएका हुन् । कानबाट रगत बगीरहेकोले उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको ...