काठमाडौं,२४ मङसिर । नयाँ पत्रिका राष्ट्रिय दैनिकका सम्पादक कृष्णज्वाला देवकोटा ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सम्पादक देवकोटालाई सञ्चारमन्त्री गोकुल बोस्कोटाले नगद राशि दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गरेका हुन् । त्यस्तै अनलाइनखबर डटकमका सम्पादक अरुण बराललाई ...