काठमाडौं,२ माघ। तपश्वी रामबहादुर बमजनविरुद्ध छोरी वेपत्ता पारेको भन्दै फेरि प्रहरीमा अर्को जाहेरी पनि परेको छ । सर्लाहीको बागमती–१२ की २९ वर्षीया रिता बोट (माझी) बेपत्ता भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले आश्रमबाट बेपत्ता भएको ...