बर्दिया ,४ चैत । बर्दियामा रहेका ६ सय २६ ओटा हातहतियार मध्ये गएको आर्थिक वर्षदेखी ३३ वटा मात्रै नविकरण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी अर्जुन सुवेदिका अनुसार व्यक्तिगत रुपमा प्रयोग गरिएका ति हातहतियार नविकरण नभएका कारण प्रशासन ...