ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ सय २६ वटा मध्ये ३३ वटा मात्रै हातहतियार नविकरण


admin

बर्दिया ,४ चैत । बर्दियामा रहेका ६ सय २६ ओटा हातहतियार मध्ये गएको आर्थिक वर्षदेखी ३३ वटा मात्रै नविकरण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी अर्जुन सुवेदिका अनुसार व्यक्तिगत रुपमा प्रयोग गरिएका ति हातहतियार नविकरण नभएका कारण प्रशासन पनि तनावमा परेको छ ।

जिल्लामा रहेका राजनितिक दलका नेता , व्यापारी , निर्माण व्यवसायी लगायत अन्य संग गरी ६ सय २६ वटा हातहतियार रहेको छ । जसमध्ये २२ वोरको राइफल ३१ वटा मध्ये १३ वटाको मात्रै नविकरण भएको छ यसै गरी १२ वोरको बन्दुक १ सए ७२ वटा मध्ये २७ वटा मात्रै नविकरण भएको छ ।

भरुवा एक नाले र दुई नाले ४ सय ३० वटा मध्ये एउटा पनि नविकरण भएको छैन । ५ सए बोर एक नाले बन्दुक एउटा रहेको छ जसको पनि नविकरण भएको छैन , एयरगन २ वटा रहेको नविकरण नभएको छ ।

दुइ वटा ६ फाइरे पेस्तोल मध्ये कुनै पनि नविकरण भएको छैन यसै गरी ३२ बोर राइफल १ थान रहेको छ जसको पनि नविकरण भएको छैन । एउटा ३ सए ५१ वोर एकनाले , एउटा ३ सय ७५ वोर राइफल , ३० – ३० वोर राइफल एक थान , ५ सए वोर २ नाले बन्दुक ५ थान पनि नविकरण भएका छैनन ।

यसैगरी ३ सए ३८ वोर १ नाले राइफल थान एक , ३ सए १५ वोर राइफल थान एक , ३२ बोर पेस्तोल थान २ , ३२ वोर ८ पेस्तोल थान दुई , ४ सए ५० वोर राइफल थान एक , ४ सए १ वोर एक नाले थान एक , ५ सए १५ वोर राइफल थान एक , २५ वोर पेस्तोल थान दुई र २ सए ५० वोर राइफल थान एक नविकरण नभएका हुन ।

साथै जिल्लामा नविकरण नभएतापनि अन्य जिल्ला बाट गर्न सकिने व्यवस्था भएपनि नविकरण भए नभएको रिपोर्ट नआएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यसै बीच जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी कानुन बमोजिम लिनुपर्ने जनाएको छ ।

इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसकै तरिकाले हातहतियार खरखजाना राखेको भए सुचना प्रकाशित मितिले ३५ दिन भित्र प्रहरीलाई बुझाउन वा नविकरण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

भारतका वनमन्त्रीले भेटे प्रधानमन्त्री ओली

प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com