काठमाडौं,३ बैशाख । काठमाडौंमा आगामी जेठ ३, ४ र ५ गते नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ बिभागले समुक्त रुपमा ‘नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजन गर्न लागेको हो ...