काठमाडौं, २ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई आइतबार विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ ।
आइतवार विभिन्न दश प्रकारका मानपदवी तीन सय ४० जनालाई प्रदान गरिएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा पदक प्राप्त गर्नेहरु मध्ये प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङ जो कर्मचारी शाखामा रहि उल्लेखीनेकार्य गरेका अधिकारी हुन भने प्रहरी उपरीक्षक दान कार्की बानेश्वर बृत्त लगायत ठाउमा उल्लेख्य काम गरि हाल प्रहरी महानिरीक्षकको सचिवालयमा रहि कर्मचारी बृत्तमा राम्रो छवि बनाएका अधिकारी हुन ।
भने प्रहरी निरिक्षक गोविन्द पन्थी प्रहरी भित्र राम्रो छवि बनाएका अधिकारी हुन।
उनि हाल प्रहरी प्रधान कार्यलय कर्मचारी प्रशासन शाखामा रही कर्मचारी लोकप्रिय छवि बनाउन सफल ब्याबसायिक अधिकृत प्रहरी निरिक्षक गोविन्द पन्थी लगायतलाई सरकार द्वारा प्रबल जनसेवा श्री पदक प्रदान गरि आज सम्माननिय रास्ट्रपती बाट प्रदान गरिएको छ।
ब्याबसायिक ,इमान्दार अधिकृत हरुलाइ पुरस्कृत गरिनाले अन्य निस्ठावान र ब्याबसायिक प्रहरी कर्मचारी को मनोवल उच्च हुन मद्दत पुग्नेछ,जसको प्रतिफल समाजमा शुशासन ल्याउन प्रेरणादायी समेत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्