काठमाडौं , २७ वैशाख । ‘मिस नेपाल वर्ल्ड २०१९’ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । यस्तै, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल मिरा कक्षपति र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत बन्न सफल भएका छन् ...