अछाम, २८ वैशाख । क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ । साँफेबगर नगरपालिका २ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरामा चार कोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले जमीनमुनिबाट सुनचाँदी भेटाएको हो । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० ...