काठमाडौं, २६ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका नेता चिरन पुनले समाजवादको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । एबीसी टेलिभिजनको वाच कार्यक्रममा बोल्दै उनले अहिले देशभर छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरूलाई एउटै पार्टीमा आवद्ध हुने दावी गरे । उनले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’लाई ...