काठमाडौँ, १७ जेठ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएको छ । महासङ्घले आगामी आवको बजेटले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका लागि दिएको प्राथमिकता सकारात्मक रहेको र आयात ...