काठमाडौं ११ असार । खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि तुलसीपुर –४ का मानबहादुर केसी एक सातादेखि मल दिने सहकारी धाइरनुभएको छ । उहाँ जस्तै धेरैजसो किसानको अवस्था यस्तै छ । वनहरिका टेकराज रिजाल पनि मलका लागि एक सातादेखि दिनहुँजसो मल गोदाममा धाइरनुभएको छ ...