काठमाडौँ, १० असार । टिभी च्यानल बन्द गर्ने इन्टरनेट तथा टेलिभिजन व्यवसायीविरुद्द उजुरी परेको छ । उपभोक्ता हित संरक्षण मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गरेको हो । मञ्चले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल ...