काठमाडौं, १३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायत दलले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन् । सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको कारवाही शुरु गर्नुभएपछि काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसदले देशका ...