पोखरा, १९ असार । गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ ( दीपक मनाङे) बिहीबार नेपाल कम्युनिस्ट पार्टी प्रवेशगर्नुभएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई स्वागत गर्नुभएको हो । स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत पुगेको छ ...