काठमाडौं, २० भदौ । भारतीय नागरिक अतुल वर्मालाई अवैध नेरु २५ लाख र भारु तीन लाखसहित प्रहरीले आज पक्राउ गरेको छ । भारतबाट धनगढीतर्फ आउँदै गरेको युपि३१एके ७३४८ नंको जीपमा लुकाइछिपाइ राखेर ल्याउँदै गरेको अवस्थामा त्रिनगर सीमा नाका क्षेत्रबाट अवैध रकमसहित वर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी ...