काठमाडौं, ८ चैत । तीव्र रुपमा फैलिदै गएको नोवेल कोरोना भाइरस कोभिड—१९को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ भने भाइरस बाट संक्रमित हुनेको संख्या २ लाख ८४ हजार पुगेको छ । चीनको उहान इपिसेन्टर रहेको कोरोना भाइरसको संक्रमण हाल विश्वका १ सय ...