ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोदावरीको बज्रबाराही अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने


admin

काठमाडौं ८  चैत । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । नगरपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा १० देखि १५ जना बिरामी अट्ने क्वारेन्टाइन निर्माण गर्न लागेको हो ।

कोरोनाबाट सावधानी अपनाउन सो क्वारन्टाइनको व्यवस्थापन भइरहेको नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । क्वारेन्टाइन तयार गर्न कार्यपालिका बोर्डले बजेट व्यवस्थापन गर्ने निर्णयसमेत गरिसकेको छ । नगरपालिकाले कोभिड–१९ को त्रासलाई हटाउन १४ वटै वडामा स्वास्थ्यचौकीसहितको हेल्थ डेस्क, नगरपालिका भित्रने हरेक मानिसको ज्वरो नाप्ने गन, मास्क र स्यानिटाइजर प्रयोग गर्न लगाउने व्यवस्था गरिरहेको महर्जनले जानकारी दिनुभयो ।यदि कोभिड–१९ का कारण गोदावरीमा आपतकालीन अवस्था देखिए यसको व्यवस्थापनका लागि आफूहरुले पाँचदेखि १० श्यया आइसोलेसन दि लेप्रोसी मिसन नेपालको सहयोगमा बनाउने वडा नं ६ मा सञ्चालित आनन्दवन अस्पतालका निमित्त मेडिकल निर्देशक डा महेश शाहले बताउनुभयो ।

यसैगरी गोदावरीका हरेक वडाले विदेशबाट घर फर्कने नागरिकको तथ्याङ्क सङ्कलन गरी घरमै आइसोलेसनमा बस्न लगाउने, नगरपालिकाभित्र हुनसक्ने बिरामीलाई ध्यानमा राखी पाँच एम्बुलेन्स तयारी अवस्थामा राखेको, संक्रमण देखिएमा नगरपालिका र प्रहरी मिलेर अस्पतालसमेत लैजाने व्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com