काठमाडौँ, १६ चैत । सुरक्षा कवच लगाएर दिन रात खटिँदा इटलीका चिकित्सक तथा नर्सहरूलाई थकान त पक्कै भएको छ । तर उनीहरूको साहस र योग्यतामा लाखौँ नागरिकको प्राण अडेको छ । त्यसैले त उनीहरूले आफ्नो स्वास्थ्यको पनि पर्वाह नगरी दिन रात अस्पताल, स्वास्थ्य चौकी र ...