काठमाडौं, १८ वैशाख । सरकारले अब कोरोनाको कारण रोजगारी गुमाएकाहरुलाई सित्तैमा राहत नदिने भएको छ । सरकारले राहत लिनको लागि सरकारी काम गर्नुपर्ने व्यवस्था सहितको कार्यविधि वैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि यस्तो व्यवस्था लागूभएको हो । अर्थ मन्त्रालयले बनाएको कार्यविधि अनुसार दैनिक ज्याला ...