काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो भएको भेटवार्तामा पार्टीको स्थायी कमिटी बैठकको मिति, नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका ...