काठमाडौँ, ३१ बैशाख । सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका–१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरेको छ । दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)नारायणबाबु थापाको नेतृत्वमा बुधबार ...