बाँके, ३० बैशाख । सुर्खेतमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का बुधवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी सोमवार राति प्रहरी चौकीबाट भागेका थिए । एक थान पेस्तोल र सात ...