काठमाडौं, १ जेठ । नेपालमा हालसम्म २२ जिल्लामा कोरोना संक्रमित भेटिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न २२ जिल्लामा गरी २ सय ४६ जना कोरोना संक्रमित भेटिएका हुन्। बिहीबार ३ जनामा कोरोना भाइरस भेटिएको पुष्टि भएपछि संक्रमितको संख्या २ सय ...