Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २१ जेठ । मुलुकमा कोभिड १९ को महामारी रोकथाम र संक्रमण फैलन नदिन देशभरका आधा भन्दा बढी विद्यालय क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका छन् । विगत ७० दिन देखिको लकडाउनका कारण सबै शिक्षण संस्था बन्द छन् । शिक्षण सिकाइ ठप्प छ । विज्ञ र ...