काठमाडौं, २२ जेठ । प्रदेश १ मा बिहीबार ३० जना संक्रमित कोरोनामुक्त भएर अस्पताबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना कोरोना मुक्त भई डिस्चार्ज भएका हुन् भने तीनजना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएको ...