काठमाडौं, ८ असार । असार १० गतेपछि लकडाउनमा पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताउनुभयो । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य ...