काठमाडौं ११ असार । कोरोना संक्रमणले थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजा जिल्ला सिरुवारी निवासी ५५ वर्षीय पुरुष रहेका छन् । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचाररत पुरुषको बुधवार राति मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको ...