काठमाडौं, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । नेता गौतमले आज साँझ विज्ञप्ति जारी गरी उहाँ आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने बताउँदै उहाँप्रति श्रद्धासुमन अर्पणका साथ शोकसंतप्त परिवारमा समवेदना प्रकट गर्नुभएको ...