काठमाडौं, १३ भदौ । नयाँ बानेश्वर स्थित मदन भण्डारी मेमोरियल कलेजले कोभिड–१९ पछिको विकासको बाटो’ शीर्षकमा वेविनार कार्यक्रम आयोजना गरेको थियो। समृद्ध नेपाल निर्माणको लागि अहिलेको एक दशक सबै हिसाबले उपयुक्त भएकाले त्यसको सक्दो सदुपयोग गर्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले बताएका छन्। ...