काठमाडौं, १२ मंसिर । सराङकोटबाट प्याराग्लाइडिङमार्फत् चराझैं उडेर फेवातालमाथि पामे साइडमा झर्न कसलाई मन लाग्दैन र, पछिल्लो समय युवापुस्ताको निकै निकै लोकप्रिय बनेको प्याराग्लाइडिङ दुर्घटनामा पर्ने गरेका छन् । गत सोमबार पोखरामा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटना भयो । दुर्घटनामा पाइलट राजु गैरेको निधन भयो । यात्रु ...