काठमाडौं, २१ माघ । साहित्यकार सुरेन्द्र महर्जन “अमर” साहित्य सम्मानबाट सम्मानित हुनुभएको छ । तीन दशकभन्दा बढी साहित्य क्षेत्रमा निरन्तर लागेको र नेपाली साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, हाइकु, तान्का, मुक्तक लगाएत साहित्यिक कृति प्रकाशित गर्दै नेपाली साहित्य क्षेत्रमा अतुलनीय कार्य गर्दै आएकोमा साहित्यकार ...