काठमाडौ ११ असार । माओवादी केन्द्रका अध्यक्ष तथा संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन्। बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको सैद्वान्तिक पक्षमा छलफल भैरहेको छ। सरकारले नयाँ प्रहरी ऐन ...