काठमाडौं, ७ बैशाख । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ । मंगलबार बसेको नेपाल पक्षीय सांसदहरुको अनौपचारिक बैठकले नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सबै नेताले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निष्कर्ष निकालेको हो । नेकपा एमालेकी नेतृ ...