रौतहट, २३ बैशाख । बन्दाबन्दी तथा निषेधाज्ञाको मौका छोपी रौतहटको बजारमा कालोबजारी भएको गुनासो बढेपछि रौतहटमा बजार अनुगमन सुरु भएको छ । जिल्लाको चन्द्रपुर नगर क्षेत्रका बजारमा अनुगमन सुरु भएको हो । बिहीवार बजार अनुगमनमा चन्द्रपुर नगरपलिकाकी उप–मेयर रामरती चौधरी, चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साह, ...