काठमाडौँ, २२ असार । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्ने हुनुभएको छ । उहाँहरूले एमाले विवाद मिलेको संकेत दिनेगरी विज्ञप्ति जारी गर्न लाग्नुभएको हो । उहाँहरूले जारी गर्ने विज्ञप्तिको ...