काठमाडौं, २० असार । आज काठमाडौं उपत्यकामा ४६१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३४२ जना रहेका छन्। यसैगरी भक्तपुरमा ३१ र ललितपुरमा ८८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्