बर्दिया । बर्दियामा बहुमुल्य धातुबाट बनेको पुरतात्विक महत्वका बुद्धको मुर्ति सहित पाँच जना पक्राउ परेका हुन् । गुलरिया नगरपालिका –७ गुलरिया बजार स्थित विजया गेष्ट हाउसको कोठा नं ३२८ मा गोप्य सुचनाका आधारमा चेकजाँच गर्दा मुर्ति सहित पाँच जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ...