मनाङ । बाढीपहिराले मनाङका भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ ।जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ ...