भक्तपुर । बिरामी सिफारिस केन्द्रका रूपमा परिचित भक्तपुर अस्पताललाई सुधार गर्दै सबै सेवा सञ्चालन गरिएकामा केही निजी क्लिनिक सञ्चालक तथा अस्पतालका बिचौलियाले मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतम, अन्य चिकित्सक र कर्मचारीलाई सरुवा धम्की दिन थालेको पाइएको छ । बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद ...