Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १५ जनाको पीसीआर परीक्षणमा ३ सय ७० जना र ३ हजार ५ सय ५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना ...