काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू(भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ। सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी ...