काठमाडौँ, ५ चैत । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ४३ जनामा नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी, शनिबार ४०९ जना संक्रमणमुक्त भएका ...