बैशाख ३१, काठमाडौँ । नेमकिपाको परम्परागत किल्लाको रुपमा रहेको भक्तपुर नगरपालिकामा यसपटक पनि सो पार्टीका उम्मेदवारले फराकिलो अग्रता हासिल गरेका छन् । जारी मतगणनामा नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले १ हजार ८ सय ६० मत प्राप्त गरेका छन् । तीन वटा वडाको मतगणना हुँदा उनलाई ...