काठमाडौ १९ असार । कात्तिक १७ गते रुपन्देही(३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ। आज बिहीबार बसेको रास्वपाको सचिवालय बैठकले प्रस्तावित मापदण्डका रुपमा तीन बुँदा तयार पारेको हो। जसमा स्वच्छ छविको हुनुपर्ने, स्थानीय हुनुपर्ने, स्थानीय तथा राष्ट्रियस्तरमा स्थापित ...