काठमान्डौ २४ असार । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा।भोला रिजालको ‘सेतो कोट’ पुस्तक सार्वजनिक भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायतका वरिष्ठ चिकित्सकहरूले सो पुस्तक लोकार्पण गर्नुभएको थियो । ‘सेतो कोट’लाई चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल, तर गहन ...