काठमाडौँ, १ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएलगत्तै केशव तुलाधार पक्राउ परेका छन्। ललिता निवास प्रकरणमा उनी फेरि पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई अदालत परिसरबाटै समातेको हो। हाल प्रहरी हिरासतमा रहेका मीनबहादुर गुरुङसहित ...