जनकपुरधाम १ साउन । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्याली गरेका छन् । मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्याली निकालेका हुन् । सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग पनि गरेका ...