काठमाडौं, ४ साउन । सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । साथै उहाँहरुले डेङ्गु रोगको सम्भावित जोखिम नियन्त्रणका ...